नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ।
आइतबार प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले प्रतिवेदन पेश गरेका छन्।
बैठकमा अध्यक्ष प्रचण्डले प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी लगायतका एजेन्डामा छलफल हुने माओवादीले जनाएको छ।
540
Shares
प्रतिक्रिया