ad ad

राजनीति


भूतपूर्व गोर्खा सैनिक संगठनको टोलीद्वारा प्रधानमन्त्री देउवासँग भेट

भूतपूर्व गोर्खा सैनिक संगठनको टोलीद्वारा प्रधानमन्त्री देउवासँग भेट

नेपालखबर
असार ९, २०७९ बिहिबार ११:२१, काठमाडौँ

भूतपूर्व गोर्खा सैनिक संगठन (गेसो) को प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ। भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए। 

गेसोका अध्यक्ष कृष्णकुमार राईसहितको टोलीले बिहीबार बिहान प्रधानमन्त्री निवास (बालुवाटार) पुगेर भेट गरेको हो। 

यसअघि बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती रक्षा राज्यमन्त्री लियो डचर्टीबीच छलफल भएको थियो।

सन् १९९७ भन्दाअघि बेलायती सेनाबाट निवृत्त गोर्खा सैनिकहरूले पेन्सन लगायतका विषयमा चरम भेदभाव कायम रहेको बताउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .