राप्रपा नेपालका अध्यक्ष कमल थापाले थप तीन पदाधिकारी मनोनयन गरेका छन्।
अध्यक्ष थापाले पार्टीको विधान बमोजिम पदाधिकारी मनोनयन गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिएका छन्।
अध्यक्ष थापाले केन्द्रीय सदस्यत्रय ज्ञानेन्द्र कार्की (काठमाडौं) लाई कोषाध्यक्ष, प्रा. नरप्रसाद थापा (काठमाडौं) लाई सह–महामन्त्री र विक्रम बम (दार्चुला) लाई प्रवक्ता पदमा मनोनयन गरेका हुन्।
411
Shares

प्रतिक्रिया