काठमाडौं महानगरले फुटपाथ व्यापार रोक्ने नीति लिएको छ।
मेयर बालेन्द्र शाहले फुटपाथको व्यापारलाई रोक लगाउने बताएका हुन्।
महानगरको नीति तथा कार्यक्रममा मेयर शाहले फुटपाथको व्यापारलाई रोक लगाई व्यापारिक कार्य भने व्यवस्थित गर्ने बताएका छन्।
नीथि तथा कार्यक्रम सार्वजनिक गर्दै उनले फुटपाथको व्यापार व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षमा हुने जानकारी दिए।
621
Shares

प्रतिक्रिया