नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।
आज (बुधबार) बिहान कांग्रेसले आफ्नो वेबसाइटमार्फत ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो।
यसमा अधिवेशन गर्न बाँकी स्थानका नामावली नसमेटिएकाले यसलाई प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली भनिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
यसमा सर्लाहीबाट छनोट हुने महाधिवेशन प्रतिनिधिको नाम समेटिएको छैन।
हेर्नुहाेस् सूची
याे पनि : कांग्रेस महाधिवेशन प्रतिनिधि छनोट चुनावमा हारे अमरेशकुमार सिंह
1.7k
Shares

प्रतिक्रिया