नेकपा एमालेका नेता घनश्याम भुसालले दलाल पुँजीवादले एमाले सिध्याउँदै लगेको बताएका छन्।
चितवनकाे साैराहामा जारी पार्टीकाे दसाैँ महाधिवेशनअन्तर्गत साेमबार बिहान उपाध्यक्ष पदमा उम्मेदवारी दिएपछि भुसालले आफ्नो धारणा राखेका हुन्।
उम्मेदवारी दर्तापछि आफ्नो धारणा राख्दै घनश्याम भुसाल (भिडिओ)
यो पनि : ओलीले पनि गराए अध्यक्षमा उम्मेदवारी दर्ता, भीम रावलसँग हुने भयो भिडन्त
429
Shares

प्रतिक्रिया