नेपाली कांग्रेसका सभापतिका प्रत्यासी नेता प्रकाशमान सिंहकी श्रीमती र छोरा पार्टीको १४ औं महाविधेशनका प्रतिनिधि चयन भएका छन्।
१४ औं महाधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ७ बाट सिंह पत्नी सिर्जना र छोरा प्रभासमान निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
काठमाडौं ७ बाट समावेसीतर्फ आमा छोरासहित ६ जना निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिएका छन्।
318
Shares

प्रतिक्रिया