नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ।
बैठक सिंहदरबारस्थित उसको संसदीय दलको कार्यालयमा बसिरहेको हो।
आज प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। यसै विषयमा छलफल गर्न सत्ता साझेदार माओवादी केन्द्रले संसदीय दलको बैठक राखेको हो।
प्रतिक्रिया