सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीलाई नियुक्त गर्न आदेश दिएपछि गठबन्धनको बैठक बोलाइएको छ।पाँच दलीय गठबन्धनको बैठक साँझ ५ बजे सिंहदरबारमा बोलाइएको हो। प्रकाशित: असार २८, २०७८ सोमबार १४:२४ 15 Shares
प्रतिक्रिया