ad ad

राजनीति


माधव नेपाल भेट्न फ्रान्सेली राजदूत बिहानै कोटेश्वरमा

माधव नेपाल भेट्न फ्रान्सेली राजदूत बिहानै कोटेश्वरमा

नेपालखबर
असार २४, २०७८ बिहिबार ९:२०,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न नेपालका लागि फ्रान्सेली राजदूत बिहीबार बिहानै नेपालको निवास (कोटेश्वर) पुगेका छन्। 

नेता नेपाल र राजदूत फ्रान्कोइस-जेभियर लेगरबीच अहिले भेटवार्ता जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .