फोटो


विमानस्थलबाट समर्थकले घेरिँदै निर्मल निवास पुगे पूर्वराजा ज्ञानेन्द्र (तस्बिरहरू)

विमानस्थलबाट समर्थकले घेरिँदै निर्मल निवास पुगे पूर्वराजा ज्ञानेन्द्र (तस्बिरहरू)

सबै तस्बिर: सरोज शाही/नेपालखबर


नेपालखबर
फागुन १, २०८२ शुक्रबार १७:५८, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सथर्मकले घेरिँदै पूर्वराजा ज्ञानेन्द्र शाह महाराजगञ्जस्थित निर्मल निवास पुगेका छन्। 

पूर्वराजा शाह शुक्रबार झापाबाट काठमाडौँ फर्किएका थिए। उनी हेलिकप्टरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएका थिए। 

उनको स्वागतमा राजतन्त्र समर्थक विमानस्थल पुगेका थिए। उनलाई समर्थकले घेरेरै निर्मल निवास पुर्‍याएका थिए। 

निर्मल निवास क्षेत्रमा उनका समर्थकले केहीबेर नाराबाजी गरेका थिए। त्यसक्रममा सुरक्षाकर्मीसँग घम्साघम्सी पनि भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad