सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्टसले चितवन राइनोजलाई हराउँदै पहिले सफलता पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले १७६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले चुनौतिपूर्ण लक्ष्य चार विकेटको क्षतिमा पूरा गर्यो।
जनकपुर र चितवनबीचको खेलमा दर्शक पनि तनावमा देखिएका थिए। जनकपुरको चौका र छक्का हान्दा उफ्रिन्थे भने विकेट गुमाउँदा तनावमा देखिन्थे। दर्शकमा देखिएको खुशी र तनावलाई नेपालखबरले कैद गरेको छ।
यो पनि पढ्नुहोस् : च्याम्पियन जनकपुरको पहिलो जित, चितवन फेरि पराजित









723
Shares

प्रतिक्रिया