सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का ‘डे-नाइट’ खेलमा दर्शकको उत्साह देखिएको छ।
सुदूरपश्चिम रोयल्स र काठमाडौँ गोर्खाजबीच बुधबारको खेलमा पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान खचाखच भरिएको थियो। बुधबारको खेलका सबै टिकट बिक्री भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
एनपीएलको उद्घाटन खेलमा पनि सबै टिकट बिक्री भएका थिए। दोस्रो दिन मंगलबार दिउँसोको खेलमा प्यारापिटका सिट खाली देखिए पनि साँझको खेलमा भने दर्शक भरिभराउ थिए।
यो पनि पढ्नुहोस् : हरमितको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी, काठमाडौँ २९ रनले पराजित
सुदूरपश्चिम र काठमाडौँबीच भएको बुधबारको खेलका केही तस्बिरहरू :






57
Shares

प्रतिक्रिया