धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बु जोड्ने नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’काे तयारी भइरहेको छ।
केही बेरमा प्रधानमन्त्री पुष्पकमल दाहालले यसको उद्घाटन गर्दै छन्।
२.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भएको हो।
तस्बिरमा हेर्नुहोस्
861
Shares
प्रतिक्रिया