प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।
बजेट अधिवेशनको पहिलो दिन हो। यसअघि हिउँदे अधिवेशनमा पनि नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो।
आज पनि कांग्रेसले सोही माग राखेको छ।
तस्बिरहरूः
93
Shares
प्रतिक्रिया