फोटोफिचर


पुनर्निर्माणका प्राविधिक कर्मचारीको माइतीघरमा प्रदर्शन (फोटो फिचर)


सुजन श्रेष्ठ
काठमाडौं, असार ११

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिक कर्मचारीहरुले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

असारपछि कामबाट निकाल्न लागेको भन्दै पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब–इन्जिनियरहरु ‘राष्ट्रिय पुनर्निर्माण प्रधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’को नामबाट आन्दोलित भएका हुन्।

प्राविधिक कर्मचारीहरुले आफूहरुलाई कामबाट नहटाउन माग गर्दै विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

प्रदर्शनमा उत्रिएका केही कर्मचारीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

असार ११, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .