ad ad

फोटोफिचर


पुनर्निर्माणका प्राविधिक कर्मचारीको माइतीघरमा प्रदर्शन (फोटो फिचर)


सुजन श्रेष्ठ
असार ११, २०७८ शुक्रबार ९:४४,

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिक कर्मचारीहरुले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

असारपछि कामबाट निकाल्न लागेको भन्दै पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब–इन्जिनियरहरु ‘राष्ट्रिय पुनर्निर्माण प्रधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’को नामबाट आन्दोलित भएका हुन्।

प्राविधिक कर्मचारीहरुले आफूहरुलाई कामबाट नहटाउन माग गर्दै विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

प्रदर्शनमा उत्रिएका केही कर्मचारीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .