प्रहरीले बृहत् नागरिक आन्दोलनका अभियन्ताहरुलाई बालुवाटारबाट पक्राउ गरेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सेटिङमा सम्बन्धन दिनलागेको भन्दै आन्दोलनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
नारायण वाग्ले, युग पाठक, अर्चना थापा, खगेन्द्र संग्रौला, रिता परियारलगायत दर्जन बढी पक्राउ परेका हुन्।
त्यस्तै संगीत श्रोता, अञ्जनबाबु शर्मा, निर्ग नविन, घिमिरे युवराज, सञ्जीव उप्रेती, अनुभव अजित, सरिता परियार पनि पक्राउ परेका छन्।
याे पनि- नारायण वाग्लेसहितका बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ
प्रतिक्रिया