फोटोफिचर


संकटमा स्वीट्जरल्याण्डको सहयोग (फोटो फिचर)


नेपालखबर
जेठ ८, २०७८ शनिबार ६:१७,

स्वीट्जरल्याण्डले नेपाललाई कोरोना संकटविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ।

स्वीस सरकारले सहयोग गरेका सामान लिएर आज विहान एक कार्गो विमान काठमाडौं आइपुगेको हो।

स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिन्।

कुल ३० टन स्वास्थ्य सामग्री लिएर विमान नेपाल आएको थियो। स्वीस सरकारले गरेको सहयोगमा ४० भेन्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख र्याोपीड एन्टिजेन टेष्ट किट, १ लाख १० हजार के एन ९५ मास्क, ५० हजार पन्जा र १५ हजार पीपीई सेट छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad