निर्वाचन आयोगबाट आधिकारिक पार्टीको मान्यता पाएपछि गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज नयाँ बानेश्वरमा बसेको छ।
त्यहाँस्थित अर्पण ब्यांक्वेटमा सभापति थापाको अध्यक्षतामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले आउने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी टिकट वितरणका लागि संसदीय बोर्ड गठन गरेको छ।
साथै बैठकले पार्टी-पंक्तिलाई चुनावमा केन्द्रित गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसले नेपालखबरलाई जानकारी दिए।
तस्बिरमा हेर्नुहोस् आधिकारिता पाएपछिको पहिलो कांग्रेस बैठक-















279
Shares

प्रतिक्रिया