ad ad

फोटोफिचर


बन्दाबन्दीका बेला दशरथ रंगशालाका दश दृश्य


प्रविन कोइराला
बैशाख २३, २०७७ मंगलबार ७:२०,

देशव्यापी बन्दाबन्दी (लकडाउन) का कारण खेलकुदका सबै गतिविधि अहिले ठप्प छन्।

कोरोनाकै कारण काठमाडौँको दशरथ रगंशालामा हुने भनिएको विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेइ र अष्ट्रेलियासँगको खेल अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।

विश्वकप छनोटका सबै अवे गेम (देशबाहिर खेलिने खेल) खेलिसकेको नेपालले होम गेम अन्तर्गत चैत १३ गते चाइनिज ताइपेइ र चैत १८ मा अष्ट्रेलियासँग खेल्ने तालिका थियो।

बन्दाबन्दीका कारण खाली रहेको अवस्थालाई सदुपयोग गर्दै दशरथ रगंशालामा अहिले सरसफाई र मर्मतसम्हार कार्य गरिएको छ।

बन्दाबन्दीको समयमा दशरथ रगंशालाको मिडिया सेन्टरलाई राहत वितरणका लागि प्रयोग गरिएको छ भने मैदानलाई अझ सुधार गर्न कर्मचारीहरु बिभिन्न काम खटिरहेका देखिन्छन्।

बन्दाबन्दीका बेला दशरथ रगंशाला पुग्दा देखिएका दृश्य:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .