क्रिकेटको सबैभन्दा छोटो र चर्चित फम्र्याट टी–१० क्रिकेट प्रतियोगिताको चौथो संस्करण आगामी नोभेम्बरमा हुने भएको छ।
युएईको आबुधावीस्थित जायद क्रिकेट स्टेडियममा हुने टि–१० आगामी नोभेम्बर १९ देखि २८ सम्म हुने जनाइएको हो।
कोरोना भाइरसको कारण टि १० क्रिकेट हुने नहुनेमा अनिश्चित थियो।
आयोजकले प्रतियोगिताको मिति तय गरे पनि युएई सरकारले कोरोनाका कारण अवस्था जटिल रहेकोले स्वीकृति दिएको छैन।
3
Shares
प्रतिक्रिया