काठमाडौँको नक्सालमा रहेको हिल्टन होटलमा मंगलबार लागेको आगो अझै निभेको छैन। बेलाबेला ठूलो लप्कासहित आगो दन्किन्छ। बेलाबेला धुँवाको मुस्लो उड्छ।
यो क्षेत्र भएर हिँड्ने जोकोहीलाई हेर्न बाध्य बनाउँछ यस दृश्यले।
गत साउन ११ गते मात्र सञ्चालनमा आएको अन्तर्राष्ट्रिय चेन होटल ‘हिल्टन काठमाडौँ’ शंकर ग्रुपको स्वामित्वमा छ।
आठ अर्ब रुपैयाँ लागतमा सात वर्ष लगाएर निर्माण गरिएको यस होटलमा बेडरुम मात्र १७४ वटा थिए।


















153
Shares

प्रतिक्रिया