ad ad

फोटोफिचर


लकडाउनमा रूप फेरे काठमाडौंका सडकले (फोटोफिचर)


प्रविन कोइराला
चैत २८, २०७६ शुक्रबार ६:३,

तेस्रो हप्तामा लकडाउन चलिरहेको छ। सडकमा सवारीसाधन शून्यप्रायः छन्। कोरोना भाइरसले संसारमा महामारीको रुप लिइरहँदा काठमाडौंका मुख्य सडकहरु भने सफा र चम्किलो देखिएका छन्।

काठमाडौं सडक डिभिजनले लकडाउनमा सडक सुधारको कामलाई निरन्तरता दिएपछि मेटिएका सडक रेखा टिलिक्क टल्किएका हुन्। सडकमा सवारीसाधन र बाक्लो मानिस उपस्थिति नदेखिनु, वसन्त ऋतुको समय हुनु अनौठो संयोगजस्तै देखिएको छ। सडक सफा र रेखाहरु चहकिला मात्र छैनन्, चौडा सडकका वरपर रोपेका फूलका बिरुवाहरु झांगिएका छन्, फुल्न थालेका छन्।

कतै सडक रंगरोगनको काम भइरहेको छ त कतै सकिएको छ। राजधानीका तीनकुने, रत्नपार्क, सिंहदरबार, माइतीघर, मैतीदेवीलगायतका स्थानमा पुगेर नेपालखबरले क्यामरामा कैद गरेको सडकको दृश्य यस्ता छन् :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .