गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेका छन्।
नेकपा माओवादी केन्द्र, रास्वपालगायत दलहरूले उनको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान प्रस्तुत गरेपछि आधा घण्टाका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि नै छानबिन हुनुपर्ने माग पनि विपक्षीहरूले गरेका छन्।














504
Shares

प्रतिक्रिया