नेपाल एसबीआई बैंकको नायब कार्यकारी प्रमुख (डेपुटी सीईओ) मा विकास आनन्द नियुक्त भएका छन्। यसअगाडि बैंककै सञ्चालन अधिकृत रहेका आनन्दलाई बैंकका १२ गते बसेको ५२८औँ सञ्चालक समितिको बैठकले जेठ १३ गतेबाट लागू हुने गरी डेपुटी सीईओ नियुक्त गरेको हो। प्रकाशित: जेठ १३, २०८२ मंगलबार १२:०१ | May 27, 2025 96 Shares
प्रतिक्रिया