फोटोफिचर


ठमेल र बानेश्वरमा क्रिसमस इभको झिलिमिली (तस्बिरहरू)


सरोज बैजु
पुस ९, २०८१ मंगलबार २०:३५, काठमाडौँ

झिलिमिली बत्तीले सिँगारिएका क्रिसमस ट्री, राता टोपी र सान्ता क्लजको भेष सजिएका मानिसहरू अनि रमझम। इसाई धर्मावलम्बीहरूको प्रमुख पर्व मानिने क्रिसमसमा ‘इभ’ काठमाडौँ आकर्षक देखिन्छ।

हरेक वर्षको डिसेम्बर २५ मा मनाइने यो चाडलाई जिसस क्राइस्टको जन्मदिन मानिन्छ। पछिल्ला वर्षहरूमा नेपालमा पनि यो पर्वको रौनक बढ्दै गएको छ।

मंगलबार साँझ बानेश्वर र ठमेल क्षेत्र पुग्दा क्रिसमस इभको रमझम यस्तो देखियो :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad