नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विराटनगरविरुद्ध शानदार जित निकालेको छ।
विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
तेस्रो विकेटका लागि लाहिरु मिलान्था र हर्ष ठाकेरले १ सय १६ रनको अविजित साझेदारी गरेपछि जनकपुरले सहजै लक्ष्य भेट्टाएको हो।
लाहिरु मिलान्थाको आक्रामक ब्याटिङमा जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ।
यो जितसँगै जनकपुरले लिग तालिकामा २ अंक जोडेको छ।
तस्बिरमा हेर्नुहोस् जनकपुरको ब्याटिङ





















132
Shares

प्रतिक्रिया