स्थानीय उपचुनावको मुखमा सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेले काठमाडौँमा शक्तिपदर्शन गरेको छ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता रहेको यस कार्यक्रमलाई जागरण सभाको नाम दिइएको थियो। कार्यक्रममा एक लाख कार्यकर्ता तथा शुभेच्छुकलाई उतार्ने एमालेको लक्ष्य थियो।
एमालेको जागरण सभाको ड्रोन भिडिओ
हेर्नुहोस् ड्रोनबाट खिचिएका एमाले सभाका केही तस्बिर:













1.6k
Shares

प्रतिक्रिया