पेरिस पारालिम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई पहिलोपटक पदक (काँस्य) दिलाउने पलेसा गोवर्धनसहितको पारा तेक्वान्दो टोली स्वदेश बुधबार बिहान स्वदेश आइपुगेको छ।
प्रशिक्षक कविराज नेगी लामासमेत सहभागी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गरेका छन्।
स्वदेश फर्किएको पारा तेक्वान्दो टोलीलाई नगरपरिक्रमा पनि गराइएको छ।
हेर्नुहोस् तस्बिर-




183
Shares

प्रतिक्रिया