आइतबार राजधानी उपत्यकासहित देशका पहाडी क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइएको छ।
उमंग र उत्साहका साथ रंगहरुको पर्व होली मनाइएको हो।
राजधानीका पर्यटकीय क्षेत्रमा नेपालीसहित विदेशी पर्यटक पनि होली मनाएका छन्।
खासगरी राजधानीको वसन्तपुरमा होलीको उत्सवमय वातावरण देखिएको छ।
वसन्तपुरमा नेपालीसँगै सयौँ विदेशी पर्यटकले पनि होली मनाएका छन्।
त्यसक्रममा उनीहरू रंग आदान प्रदान गर्दै नाचगान गरिरहेका पनि देखिए।
39
Shares
प्रतिक्रिया