काठमाडौंमा आइतबार लघुवित्त तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन भएको छ। लघुवित्त तथा वित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न मागहरू राखेर प्रदर्शन गरेको हो।
उनीहरूले माइतीघर मण्डलाबाट जुलुस निकाले थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै भद्रकालीसम्म परिक्रमा गरेका थिए।
विरोध प्रदर्शनको भद्रकाली पुगेर कोणसभामा परिणत गरिएको थियो।
प्रदर्शनकारीहरूले दलाललाई कारबाही गर, बाउन्स चेक खारेज गर, लघुवित्त संस्था खारेज गर लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए।
तस्बिरहरू:






























24
Shares

प्रतिक्रिया