ad ad

फोटोफिचर


दुईपटकको विश्रामपछि जारी नेपाल-कुवेतबीच रोमाञ्चक खेल (फोटोफिचर)


सरोज नेपाल
बैशाख १६, २०८० शनिबार १३:५९, काठमाडौँ

टियु क्रिकेट मैदानमा नेपाल-कुवेतबीच रोमाञ्चक खेल जारी छ। ३६ ओभर सकिँदा ६ विकेटको क्षतिमा नेपालले २२७ रन बनाएको छ।

२३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। पानी रोकिएपछि ५ ओभर घटाएर १२ बजेदेखि पुन: खेल सुरु गर्ने तयारी गरिएको थियो। तर फेरि पानी परेपछि खेल सुरु हुन पाएन।

दुईपटकको वर्षाको विश्रामपछि १ बजेदेखि खेल जारी छ। खेल थप ३ ओभर घटाएर ४२ ओभरमा सीमित गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .