ad ad

फोटोफिचर


रामचन्द्रलाई बधाई, देउवा र प्रचण्डले एकैचोटि अँगालो हाले (तस्बिरहरु)


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १८:३४, काठमाडौँ

नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेललाई गठबन्धनका नेताहरुले बधाई दिएका छन्।

संसद भवनमै आयोजित एक समारोहबीच गठबन्धनका शीर्ष नेताहरुसहितले बधाई दिएका हुन्।

बधाई दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेलसँग एकसाथ अंकमाल गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीसमेत मिसिएपछि पौडेल १० दलको समर्थनमा आगामी ५ वर्षका लागि राष्ट्रपति बनेका हुन्। 

तस्बिर : सरोज बैजु/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .