ad ad

फोटोफिचर


सुन्दर पर्यटकीय गन्तव्य बन्दै दीघा समुद्र (तस्बिरहरू)


ध्रुव भट्टराई
मंसिर २४, २०७९ शनिबार १०:४, कोलकता, भारत

ऐतिहासिक शहरको रूपमा परिचित कोलकताबाट १ सय ७७ किलोमिटर दक्षिण पश्चिममा पर्छ, दीघा समुद्र। यहाँको समुद्रि छालमा खेल्न र मनलाई आनन्दित तुल्याउन पर्यटकहरूको घुँइचो लाग्ने गर्छ। 

छिमेकी राष्ट्र भारतमा रहेको यो समुद्र पश्चिम बंगाल राज्यमा लोकप्रिय मानिन्छ। दीघा समुद्र तटमा सूर्योदय र सूर्यास्त दुवैको दृश्य देख्न सकिन्छ। 

सन् १९२३ मा जोन स्मिथ नाम गरेका एक अंग्रेवी पर्यटक दीघाको सुन्दरताबाट आकर्षित भएर यहाँ बस्ने थालेको इतिहास पढ्न पाइन्छ। 

भारतको स्वतन्त्रतापछि स्मिथले पश्चिम बंगालका पहिलो मुख्यमन्त्री बिधान चन्द्र रोयलाई दिघालाई समुद्र तट रिसोर्टको रूपमा विकास गर्न राजी गरेका थिए।

नेपालखबरकर्मी ध्रुव भट्टराईको क्यामेरामा कैद भएका दीघा समुद्र छेउका केही तस्बिरः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .