काठमाडौं महानगरपालिकाले मिचिएको टुकुचा नदीको नक्सासहितको प्रतिवेदन सार्वजनिक गरेको छ।
शुक्रबारबाट महानगरपालिकाले हराएको टुकुचा खोला खोज्न थालेको छ। महानगरपालिकाको वडा–१ मा रहेको जयनेपाल हलको कम्पाउण्ड खोतल्दा खोला भेटिएको थियो।
भिडिओ
महानगरपालिकाले जारी गरेको प्रतिवेदनमा निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएको टुकुचा खोला नारायणहिटी दरबार संग्रहालयभित्र कल–कल बगिरहेको देखिन्छ।
हेर्नुहोस् महानगरले सार्वजनिक गरेका तस्बिर/नक्सा :
333
Shares
प्रतिक्रिया