ad ad

समाज


बालेन्द्रको सपना : अब यस्तो बन्नेछ टुकुचा

बालेन्द्रको सपना : अब यस्तो बन्नेछ टुकुचा

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार २०:५२, काठमाडौँ

काठमाडौं महानगरपालिकाले मिचिएको टुकुचा खोलाको इन्जिनियरिङ गरी नक्सांकनसहितको प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनमा मिचिएको टुकुचामात्र देखाइएको छैन्, अतिक्रमण हटाएपछि बनाइने संरचनाको ड्रोइङसमेत तयार पारिएको छ। 

शुक्रबारबाट महानगरपालिकाले हराएको टुकुचा खोला खोज्न थालेको छ। महानगरपालिकाको वडा–१ मा रहेको जयनेपाल हलको कम्पाउण्ड खोतल्दा खोला भेटिएको थियो।

महानगरपालिकाले जारी गरेको प्रतिवेदनमा निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएको टुकुचा खोला नारायणहिटी दरबार संग्रहालयभित्र कल–कल बगिरहेको देखिन्छ।

आफैं इन्जिनियर समेत रहेका मेयर बालेन्द्रको नेतृत्वमा तयार पारिएको टुकुचाको परिकल्पना यस्तो छः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .