बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) पश्चिमका केही जिल्लामा आकस्मिक बाढी आउने सम्भावना रहेको जानकारी दिँदै स्थानीयलाई सामान्य सतर्कता अपनाउन सुझाव दिएको छ।
बाढी महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘आज कास्की, पर्वत, म्याग्दी र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको न्यून जोखिमको सम्भावना रहने पूर्वानुमान रहेकाले उक्त नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ।’
विस्तृत जानकारी तल



1.1k
Shares

प्रतिक्रिया