ad ad

फोटोफिचर


रंगशालामा सागको भव्य समापन (फोटो)


स्नेहा केसी
मंसिर २४, २०७६ मंगलबार १५:३९,

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को भव्य समापन गरिएको छ। काठमाडौँस्थित दशरथ रंगशालामा मंगलबार आयोजित समारोहमा सागको समापन गरिएको हो।

समापन कार्यक्रममा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो। कार्यक्रममा आतिशबाजी र डेढ सय ड्रोन प्रयोग गरेर आकाशमा बनाइएको आकृतिहरु विशेष आकर्षण बनेका थिए। जसमा बुद्ध, नेपाल, राष्ट्रिय झण्डा र पशुपतिको मन्दिर बनाइएको थियो।

समापनसँगै १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई सागको झण्डा हस्तान्तरण गरिएको थियो।

१३ औँ सागमा नेपालले किर्तिमानी ५१ औँ स्वर्ण, ६० रजत र ९५ काँस्यसहित २०६ पदक जित्न सफल भएको छ।

DB9A4912.jpg

DB9A4875.jpg

DB9A4845.jpg

DB9A5109.jpg

DB9A5008_1.jpg

DB9A4989.jpg

DB9A4971.jpg

DB9A5362.jpg

DB9A5008.jpg

DB9A5272_1.jpg

DB9A5443_1.jpg

DB9A5274.JPG

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .