सुन्दरी प्रतियोगितामा भाग लिएकी एकजना किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाही माग गर्दै शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ।
स्वत:स्फुर्त भएको प्रदर्शनमा सहभागीहरुले दोषीमाथि कारवाही गर्न र बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न माग गरेका छन्।
हिंसापीडितलाई सहयोग नगरेपछि विवादमा परेकी माल्भिकाले मागिन् माफी
प्रदर्शनमा सहभागी भएकाहरुले यौन हिंसामा परेकी किशोरीलाई न्याय दिलाउने पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी गरेका हुन्।
2.5k
Shares
प्रतिक्रिया