ad ad

फोटोफिचर


काठमाडौंबाट बाहिरिँदै मतदाता (तस्बिर)


विक्रम राई
बैशाख २८, २०७९ बुधबार ९:५, काठमाडौँ

वैशाख ३० गते हुने स्थानीय चुनावमा मतदान गर्न काठमाडौंबाट मतदाताहरु जिल्लातर्फ बाहिरिने क्रम बढेको छ । 

विभिन्न जिल्लामा मतदाता नामावली रहेका मानिसहरु आफ्ना स्थानीय जनप्रतिनिधि छान्न उत्साहजनक रुपमा गाउँतिर लागेका छन् ।

बुधबार बिहान कलंकी, कोटेश्वर, जडिबुटी, बालाजु लगायतका नाकाहरुमा उपत्यकाबाट बाहिररिने मतदाताहरुको बाक्लो भिडभाड देखिएको छ । केही दिनयता काठमाडौंबाट गाउँतर्फ लाग्ने क्रम यसैगरी बढिरहेको छ ।  

कोटेश्वर, जडीबुटी क्षेत्रमा लिइएका केही तस्बिरहरु–

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .