पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन टाइगर्सले पहिलो पटक एभरेष्ट प्रिमियर लिग (इपीएल) कोे उपाधि जितेको छ।
त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ दशमलव ५ ओभरमा ६ विकेटमा पुरा गरेको थियो।
फाइनलका केही तस्बिरहरु-
81
Shares
प्रतिक्रिया