ad ad

फोटोफिचर


प्रतिनिधि सभा पुनर्स्थापनाको फैसलासँगै सर्वोच्चमा कडा सुरक्षा(फोटो फिचर)


सुजन श्रेष्ठ
असार २८, २०७८ सोमबार १३:५३,

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नै फैसला सुनाएसँगै अदालत परिसर सुरक्षा व्यवस्था कडा पारिएको छ। 

 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले निवेदकको मागबमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हाे। 

 

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाेस्राेपटक गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको हो। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .