ad ad

राजनीति


साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश

साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश

नेपालखबर
असार २८, २०७८ सोमबार १३:५१,

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै एक हप्ताभित्र संसद बैठक बोलाउन आदेश दिएको छ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि फैसला गर्दै आगामी साउन ३ गते साझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो।

संविधान ७६(५) अनुसार प्रधानमन्त्री दाबी गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले १ सय ४९ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीको दाबी पेश गरेका थिए। 

तर, एमालेका नेता केपी शर्मा ओलीले समेत १ सय ५३ सांसदको दाबी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .