जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधि सभा निर्वाचनमा हारेका छन्।
सप्तरी २ मा उम्मेदवार बनेका उनी तेस्रो स्थानमा खुम्चिएका हुन्।
आइतबार सार्वजनिक नतिजाअनुसार उक्त क्षेत्रमा रास्वपाका रामजी यादव २८,४०४ मत ल्याउँदै विजयी भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी उमेशकुमार यादवले १४,२६३ मत ल्याउँदा सीके ९,८८० मत मात्र पाउँदै तेस्रो स्थानमा सीमित भएका हुन्।
117
Shares

प्रतिक्रिया