ad ad

मधेस


रौतहटमा जग्गा विवादलाई लिएर झडप : एकको मृत्यु, तीन घाइते

रौतहटमा जग्गा विवादलाई लिएर झडप : एकको मृत्यु, तीन घाइते

जयन्त ठाकुर
बैशाख २, २०८० शनिबार १८:२१, जनकपुरधाम

रौतहटको गढीमाईमा नगरपालिकामा जग्गा विवादलाई लिएर दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। धनगढीमाई नगरपालिका वडा नम्बर ८ धोबिनियामा जग्गा विवादलाई लिएर दुई समूहबिच विवाद भएपछि गोली हानाहानको क्रममा एक जनाको मृत्यु भएको हो।

यस्तै, दुर्घटनामा ३ जना घाइते भएका छन्।

अवैध हतियारबाट गोली हानाहान हुँदा धनगढीमाई नगरपालिका ८का रामकुमार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घाइते भएका तीनै जनाको उपचार गरुडास्थित ग्राण्डी अस्पतालमा भइरहेको छ। 

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .