मधेस


मधेश प्रदेशका दुईजना स्वतन्त्र सांसद जसपा प्रवेश

मधेश प्रदेशका दुईजना स्वतन्त्र सांसद जसपा प्रवेश

नेपालखबर
माघ ८, २०७९ आइतबार १३:३९, काठमाडौँ

मधेश प्रदेशबाट निर्वाचित २ जना प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्। उनीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार पार्टी प्रवेश गराएका हुन्। 

महोत्तरी क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोद कुमार जैसवाल जसपा प्रवेश गरेका हुन्। 

जसपा पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रम आयोजना भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad