लुम्बिनी


प्युठान: कांग्रेसको अग्रता, पछ्याउँदै रास्वपा, सूर्य थापा चौथो नम्बरमा

प्युठान: कांग्रेसको अग्रता, पछ्याउँदै रास्वपा, सूर्य थापा चौथो नम्बरमा

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १५:२, बुटवल

प्युठानमा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका डा. गोविन्दराज पोख्रेलले १ हजार ९८४ मत ल्याएका छन्। 

रास्वपाका सुसान्त वैदिकले १४०५ मतसहित पच्छ्याइरहेका छन्। राष्ट्रिय जनमोर्चाका तिलक जिसीले ४३९ मत ल्याएका छन। 

यता, नेकपा एमालेमा सूर्य थापा चौथोमा उक्लँदै ३६४ मत ल्याएका छन्। यस्तै, नेकपाका कृष्णध्वज खड्का ३६३ मत ल्याएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad