कोसी प्रदेशले ज्योतिष, वास्तु तथा तान्त्रिक शास्त्रको अध्ययन अनुसन्धान गर्न केन्द्र स्थापना गर्ने भएको छ।
कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेश सभा बैठकमा आर्थिक २०८३/८४ को बजेटमार्फत संस्कृति र परम्परालाई जगेर्ना गर्न भन्दै दक्षिण एसियाली तन्त्र, वास्तु तथा ज्योतिष अध्ययन अनुसन्धान केन्द्र सञ्चालन गर्ने घोषणा गरेका हुन्।
उनले केन्द्र स्थापनाका लागि आवश्यक व्यवस्था गर्ने बताएका छन्।

प्रतिक्रिया