आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेबाट सुर्खेत-२ मा कुलमणि देवकोटाले उम्मेदवारी दर्ता गराएका छन्।
दिउँसो १ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
एमाले सुर्खेतका जिल्ला अध्यक्ष समेत रहेका देवकोट पनि पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन्।
देवकोटाको प्रस्तावकमा कर्णाली प्रदेश सरकार मुख्यमन्त्री यामलाल कँडेल र नवराज रावत समर्थ छन्।
33
Shares

प्रतिक्रिया