सुदूरपश्चिम


१८ वर्षपछि चुनावी मैदानमा जोशी, दार्चुलामा नेकपाबाट गराए मनोनयन दर्ता

१८ वर्षपछि चुनावी मैदानमा जोशी, दार्चुलामा नेकपाबाट गराए मनोनयन दर्ता

गोकुल जोशी
माघ ६, २०८२ मंगलबार १४:१२, कञ्चनपुर

दार्चुलामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लक्ष्मणदत्त जोशीले उम्मेदवारी दर्ता गराएका छन्। 

मंगलबारा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन। 

जोशी दार्चुलामा प्रतिनिधिसभातर्फ दोस्रो पटक उम्मेदवार बनेका छन्। ०६४ सालको संविधानसभा चुनावमा सदस्यमा उनी जितेका थिए। 

त्यसपछि अहिले १८ वर्षपछि चुनावी मैदानमा उत्रिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad